आजबाट विश्वव्यापी बाइबल महिना सुरु हुँदैछ! आउँदो ३० दिनसम्म, संसारभरका मानिसहरू परमेश्वरको वचनमा समय बिताउन एकसाथ जुट्नेछन्।
कहाँबाट सुरु गर्ने भनेर जान्न चाहनुहुन्छ? आफ्नो विश्वव्यापी बाइबल महिनाको यात्रा सुरु गर्न यी योजनाहरू हेर्नुहोस्!
This post is also available in:





