के तपाईं ग्लोबल बाइबल महिनाका लागि तयार हुनुहुन्छ?

विश्वव्यापी बाइबल महिना मनाउनुहोस्

भोलि, तपाईंले ३० दिने बाइबल च्यालेन्ज सुरु गर्दा संसारभरका मानिसहरू तपाईंसँगै सामेल हुँदैछन्!

परमेश्वरको वचनमा जीवन परिवर्तन गर्ने शक्ति छ। यस महिना, यसले तपाईंको जीवनमा कस्तो प्रभाव पार्नेछ? यस महिना परमेश्वरले गर्नुहुने कामको लागि उत्साहित र आशा राख्दै अगाडि बढौं।

३०-दिने योजना सेभ गरेर ग्लोबल बाइबल महिनाका लागि तयार हुनुहोस्।

योजना सेभ गर्नुहोस्

Share this post:

यो पोष्ट : … भाषामा पनि उपलब्ध छ अफ्रिकानस् इन्डोनेशियन फिलिपिनो (तागालोग) फ्रेन्च इटालियन डच रोमेनियन रसियन जापानी सरलीकृत चिनिया भाषा - म्यानडोरिन परम्परागत चिनिया भाषा - म्यानडोरिन कोरियन अरबिक बेलारूसी बंगाली बुलगेरियन डेनिस फिनिश ग्रीक हिब्रू हंगेरी मले मङ्गोलियन नर्वेजियन फारसी पोलिश स्लोभाक स्वाहिली स्विडिश तामिल तेलगु थाई टर्कीस यूक्रेनी भियतनामी जुलु चेक खमेर मलयालम म्यानमार बर्मी (युनिकोड) लिथुनियन म्याकेडोनियन म्यानमार बर्मिज सर्बियन Armenian Icelandic Croatian अल्बेनियन् Cymraeg Català Latviešu Kreyòl ayisyen शोना सोरानी कुर्दिश झोसा Yorùbá