आगमन आजबाट सुरु हुन्छ!

आगमन ख्रिस्टमसअघिको एउटा विशेष समय हो, जसमा हामी येशूको जन्मले हाम्रो निम्ति के अर्थ राख्छ भनेर मनन गर्न सक्छौं।

यो समयमा तपाईंले जे बोकेर आउनुभएको छ, चाहे त्यो आनन्द, तनाव, शोक, वा आशा होस्, त्यो सबै परमेश्वरकहाँ ल्याउन यसभन्दा उत्तम समय अरू छैन।

निर्देशित धर्मशास्त्र त्यसो गर्ने एउटा तरिका हो। प्रत्येक दिन तपाईंले छोटो शिक्षा, मनन र प्रार्थना प्राप्त गर्नुहुनेछ। अनि आज, BibleProject ले हाम्रो निम्ति आगमनको सुरुवात गर्दैछ।

आज, जस्तो हुनुहुन्छ त्यस्तै आउनुहोस्, र परमेश्वरसँग पज गर्न पाँच मिनेट दिनुहोस्।

खुला गाइड धर्मशास्त्र

Share this post:

This post is also available in: ईङ्गलिस अफ्रिकानस् इन्डोनेशियन जर्मन फिलिपिनो (तागालोग) इटालियन डच रोमेनियन रसियन परम्परागत चिनिया भाषा - म्यानडोरिन कोरियन अरबिक बेलारूसी बंगाली बुलगेरियन डेनिस ग्रीक हिब्रू हिन्दी मले नर्वेजियन पोलिश स्लोभाक स्विडिश तामिल टर्कीस यूक्रेनी भियतनामी जुलु चेक म्यानमार बर्मी (युनिकोड) लिथुनियन सर्बियन Armenian Icelandic Croatian अल्बेनियन् Cymraeg Català Latviešu Kreyòl ayisyen शोना झोसा Yorùbá Igbo Serbian (Latin)