परमेश्वरको वचनले तपाईंको समुदायलाई बदल्न सक्छ।

जर्ज साना बच्चाहरूलाई धर्मशास्त्र पढ्दै

केन्यामा, किबेरा विश्वका सबैभन्दा ठूला सुकुम्बासी बस्तीहरूमध्ये एक हो। जीवन असम्भवजस्तै लाग्न सक्छ। हरेक दिन एउटा चुनौती हो, र धेरैले यसबाट उम्कने बाटो देख्दैनन्।

परमेश्वरको वचनले तपाईंको समुदायलाई बदल्न सक्छ।

“मानिसहरू आशाको तृष्णामा छन्। उनीहरूलाई परमेश्वरको वचन चाहिन्छ, तर उनीहरूलाई भन्न सक्ने कोही छैन। त्यसैले म यहाँ हुन रोज्छु।”

जर्ज, केन्या

जर्जले बालबालिकालाई शिक्षा दिन किबेरामा एउटा विद्यालय खोलेका छन्। अनि, उनले तिनीहरूलाई अझ विशेष केही दिने उपाय भेट्टाएका छन्— Bible App Lite मार्फत परमेश्वरको वचनको पहुँच।

किबेरा जस्ता ठाउँका मानिसहरूले अफलाइनमा पनि बाइबल पाउन र यसको वचनसँग जोडिन सकून् भनेर यो एप तयार पारिएको हो।

परमेश्वरको वचनले तपाईंको समुदायलाई बदल्न सक्छ।

अहिले, जर्जले आफ्नो वरिपरिका सबैसँग बाइबल एप लाइट बाँड्दै छन्, र यसले उनको सम्पूर्ण समुदाय नै परिवर्तन गर्दैछ!

“म चिनेका सबैसँग बाइबल शेयर गर्छु। अहिले यो जताततै फैलिँदैछ। परमेश्वरको वचनको कारण समुदाय परिवर्तन हुँदैछ।”

Bible App Lite मार्फत जहाँसुकै, जुनसुकै बेला अफलाइनमा पनि परमेश्वरको वचनसँग जोडिनुहोस्।

Bible App Lite को अनुभव लिनुहोस्

Share this post:

यो पोष्ट : … भाषामा पनि उपलब्ध छ ईङ्गलिस अफ्रिकानस् इन्डोनेशियन फिलिपिनो (तागालोग) फ्रेन्च इटालियन डच पोर्चुगिज रोमेनियन रसियन जापानी सरलीकृत चिनिया भाषा - म्यानडोरिन परम्परागत चिनिया भाषा - म्यानडोरिन कोरियन अरबिक बेलारूसी बंगाली बुलगेरियन डेनिस फिनिश ग्रीक हिब्रू हिन्दी हंगेरी मले मङ्गोलियन नर्वेजियन फारसी पोलिश पोर्चुगिज (पोर्चुगल) स्लोभाक स्वाहिली स्विडिश तामिल तेलगु थाई टर्कीस यूक्रेनी उर्दु भियतनामी जुलु चेक खमेर मलयालम म्यानमार बर्मी (युनिकोड) लिथुनियन म्याकेडोनियन म्यानमार बर्मिज सर्बियन Armenian Icelandic Croatian अल्बेनियन् Cymraeg Català Latviešu Kreyòl ayisyen शोना सोरानी कुर्दिश झोसा Yorùbá