प्रकाशित 2021-11-042021-11-04 द्वाराबाइबल जीवित छ बाइबल जीवित छ बाइबल जीवित छ ७ दिनहरू समयको सुरुवातदेखि नै, परमेश्वरको वचन सक्रिय रूपमा हृदय तथा मनहरूमा पुनःस्थापित गरिएको छ —र परमेश्वरले अझै सक्नुभएको छैन । यस ७-दिने विशेष योजनामा, आउनुहोस् परमेश्वरले कसरी इतिहासलाई प्रभाव पार्न र विश्वभरि जीवनहरूलाई परिवर्तन गर्न बाइबललाई प्रयोग गरिरहनुभएको छ भन्ने कुरालाई नजिकबाट हेरेर धर्मशास्त्रको जीवन-रूपान्तरण गर्ने शक्तिको उत्सव मनाऔं । किनकि परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ, र कुनै पनि दुईधारे तरवारभन्दा बढ़ी धारिलो हुन्छ। यसले प्राण र आत्मालाई त्यसका जोर्नी-जोर्नी र हाड़को गुदीसम्मलाई भाग-भाग पारुञ्जेल वारपार छेड्ने र हृदयका विचार र इच्छा जाँच्न सक्ने हुन्छ। हिब्रू 4:12 बाइबल जीवित छ Share this post: